यस वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई स्थानिय स्तरमा नै डिजिटल सेवा प्रदान गर्नका लागि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको छ । FinliteM Apps तथा डिजिटल सदस्य मार्फत सदस्यहरुले सजिलै यो सेवा उपभोग गर्न सक्नेछन ।