कर्जा

कर्जाको प्रकार ब्याजदर प्रतिशत सेवा शुल्क अधिकतम अवधि कर्जाको सिमा
साधारण १५ % १.५% ३ वर्ष रु ७ लाख सम्म
स्वदेशिक स्वरोजगार १५ % १.५% १० वर्ष रु ७ लाख सम्म
व्यवसायिक कृषि १५ % १.५% १० वर्ष रु ७ लाख सम्म
आवास १५ % १.५% १० वर्ष रु ७ लाख सम्म
शिक्षा १५ % १.५% १० वर्ष रु ७ लाख सम्म
उर्जा १५ % १.५% ५ वर्ष रु २ लाख सम्म
आकस्मिक १५ % १.५% १ वर्ष रु ३० हजार सम्म
डिजीटल १५ % १ बर्ष रु २ लाख सम्म

नोट:

  • संस्थाले प्रदान गर्ने सम्पुर्ण कर्जामा दलित, मुक्त कमैया,  बादी,  हलिया,  द्धन्द पिडित परिवार तथा एकल महिला,  अपाङ्ग र जेष्ठ नागरिक सदस्यलाई १ प्रतिशत ब्याज छुट गरी सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ |


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL