डिजिटल सेवाका प्रकारहरु

क्र.सं. सेवाको नाम
१ मोवाइल बैंकिङ
२ अधिकृत टेलर सदस्य (ATM)
३ युटिलिटी पेमेण्ट
४ एस.एम.एस.अलर्ट (SMS)
५ रकम ट्रान्सफर
६ क्युआर स्क्यान (QR)
७ क्रेडिट व्यालेन्स
क्र.सं. विवरण सिमा रु.
१ अधिकृत टेलर सदस्य (ATM) मा रकम जम्मा २५ हजार सम्म
२ अधिकृत टेलर सदस्य (ATM) मा रकम झिक्न ३० हजार सम्म
३ वालेट लोड १० हजार सम्म
४ रकम ट्रान्सफर पाउने १ लाख सम्म
५ मर्चेन्ट पेमेण्ट २ लाख सम्म
६ क्रेडिट व्यालेन्स २ लाख सम्म

मोबाइल बैंकिङ सेवा

यस वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई स्थानिय स्तरमा नै डिजिटल सेवा प्रदान गर्नका लागि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको छ । जीवन विकास एप्स मार्फत सदस्यहरुले सजिलै यो सेवा उपभोग गर्न सक्नेछन ।

अधिकृत टेलर सदस्य (ATM)

यस वित्तीय संस्थामा आबद्ध सदस्यहरुले आफ्नै गाउँमा भएका अधिकृत टेलर सदस्यकहाँ गएर रकम जम्मा गर्न तथा आवश्यकता भएको समयमा बचत झिक्न सक्नेछन् । साथै युटिलिटी पेमेण्टको सेवा समेत उपभोग गर्न सक्नेछन् ।

युटिलिटी पेमेण्ट


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2026 JBLBSL