वीमा

क्र. स. नाम शुल्क सुबिधा
कर्जा वीमा ०.०३९९% प्रति व्यक्ति सदस्य तथा निजको श्रीमान्/ श्रीमतिको मृत्युमा बाकी रहेको सम्पुर्ण ॠण मिनाहा हुने
पशु वीमा १ % वीमांक रकमको ९०% क्षतिपुर्ती पाउने
साथै ऋणी सदस्यको २ लाखको दुर्घटना वीमा हुने
कृषी वीमा १ % वीमांक रकमको ९०% क्षतिपुर्ती पाउने
काजकृया खर्च वीमा रु. ७।९८ सदस्य तथा निजको श्रीमान/ श्रीमतीको मृत्युमा काज क्रिया खर्च बापत रु.१० हजार पाउने


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL