बचत

क्र. स. बचतको नाम ब्याजदर प्रतिशत विशेषता
अनिवार्य ७.५ % यो बचत संस्थामा आबद्ध हरेक सदस्यले केन्द्र बैठकमा जम्मा गर्नु पर्ने हुन्छ । बचत रकम न्युनतम रु.५० र बढीमा केन्द्रको निर्णय अनुसार हुनेछ । केन्द्र अनुसार बचत रकम फरक हुन सक्नेछ ।
उपकार कोष ७.५ % केन्द्र बैठकमा तोकिएको समयमा सदस्य तथा कर्मचारी नपुगेमा तिरेको जरिवाना वापतको रकम यस बचतमा जम्मा हुन्छ । सदस्यको सामुहिक हितको लागी यो बचत प्रयोग गर्न सकिन्छ ।
बिशेष ७.५ % सदस्यको हरेक कारोबार यस बचत खाताबाट हुन्छ । केन्द्र बैठक र कार्यालय दुबै ठाउँमा जम्मा गर्न र झिक्न सकिनेछ ।
जीवन सुरक्षा ७.५ % योजना(Scheme) नयाँ खाता रकम थप सुविधा
व्यक्तिगत बचत (Sch-1) शुन्य ब्यालेन्स सबै सदस्यलाई रेमिट्यान्सबाट आएको रकम बचत खातामा जम्मा गरे थप ०.५ प्रतिशत व्याजको सुविधा रहेको छ ।
न्यूनतम मौज्दात (Sch-2) रु.२०,०००/- यस योजना अन्तर्गत बचत गर्ने सदस्य र निजको श्रीमान् र श्रीमतिको १ / १ लाखको दुर्घटना वीमा, १ / १ लाखको स्वास्थ्य उपचार वीमा (दुर्घटनामा परी उपचार गराएमा) र १० / १० हजारको पार्थिव शरीर व्यवस्थापन तथा १० / १० हजारको काजक्रिया खर्च प्रदान गर्ने व्यवस्था रहेको छ ।
मासिक बृद्धी (Sch-3) रु.५,०००/-
पेन्सन योजना अनुसार अवधी १५ बर्ष १० बर्ष ५ बर्ष
व्याजदर ११.२५ % ९. ७५ % ७.५ %
नोट : सदस्यले योजना अवधी पुरा नगरि बचत झिकेमा ६ प्रतिशत ब्याज प्रदान गरिनेछ । १५ बर्षे योजना पुरा गरे पस्चात पनि बचत नझिकेमा मासिक १ प्रतिशत ब्याज प्रदन गरिनेछ ।
२०७६ मङ्सिर १८ गते देखी नयाँ पेन्सन खाता शुरु हुने छैन तर पुराना सन्चालित खातालाई योजना अवधिसम्म निरन्तरता दिइनेछ ।
सुनौलो भविष्य ७.५ %
सदस्यहरुले आफ्ना सन्तानको पढाइ खर्च तथा उज्वल भविष्यका लागि यो बचत गर्न सक्नेछन । संस्थामा आबद्ध सदस्यको छोरा जन्मिए रु.१०० र छोरी जन्मिए रु.१५० खातामा स्वतः जम्मा भइ यो बचतको सुरुवात हुनेछ । संस्थाले सुरुवात गरेको सो खातालाई सदस्यहरुले निरन्तरता दिनु पर्नेछ । साथै इच्छुक सदस्यले १५ बर्ष भन्दा कम उमेरका सन्तानको नाममा यो बचत गर्न सक्नेछन्।
दैनिक मौज्दातमा त्रैमासिक रुपमा ब्याज गणना गरिन्छ ।


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL