रेमिटान्स

यस वित्तीय संस्थाले विभिन्न रेमिटान्स कम्पनीसंगको सझेदारिमा छिटो छरितो रुपमा आफ्ना सदस्यहरुलाई आन्तरिक तथा अन्तरास्ट्रिय स्तरको रेमिटान्स सेवा उपलब्ध गराउदै आएको छ । यो सुबिधाले स्थानिय सद्स्यले यस वित्तीय संस्थाको नजिकैको शाखाहरुबाट सजिलै लिन सक्नेछन । साझेदार रेमिटान्स कम्पनीहरुको विवरण यस प्रकार रहेको छ ।

क्र.स. साझेदार कम्पनी आन्तरिक/अन्तर्राष्ट्रिय
१ IME आन्तरिक/अन्तर्राष्ट्रिय
२ IPAY Remit आन्तरिक/अन्तर्राष्ट्रिय
३ Himal Remit आन्तरिक/अन्तर्राष्ट्रिय
४ GME Remit/Best Remit आन्तरिक/ अन्तर्राष्ट्रिय
५ Prabhu Remit आन्तरिक/ अन्तर्राष्ट्रिय
६ Sewa Remit अन्तर्राष्ट्रिय
७ Samsara Money Transfer आन्तरिक/ अन्तर्राष्ट्रिय
८ Boom Remit अन्तर्राष्ट्रिय
९ Muktinath Remit आन्तरिक
१० Kumari Remit आन्तरिक/ अन्तर्राष्ट्रिय
११ Nepal Remit आन्तरिक/ अन्तर्राष्ट्रिय
१२ City Remit आन्तरिक/ अन्तर्राष्ट्रिय
१३ esewa Money Transfer आन्तरिक/ अन्तर्राष्ट्रिय

सम्पर्क
फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2026 JBLBSL