Previous slide
Next slide
३,१९,१०३
सक्रिय सदस्य
२,०६,६६६
ऋणी सदस्य
३२,३४,११,०५,३३१
लगानीमा रहेको ऋण
१४,९४,६४,५१,४६३
बचत
१६०
शाखा
१,०३३
कर्मचारी
संजय कुमार मण्डल

प्रमुख कार्यकारी अधिकृतको सन्देश

जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

थप जानकारी...

हालको गतिविधी

सातौं वार्षिक साधारण सभा सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते वित्तीय संस्थाका अध्यक्ष श्री विक्रम राज सुबेदी ज्युको अध्यक्षता एवं पुर्व माननीय योगन्द्र मण्डल ज्युको प्रमुख आतिथ्यमा सफलता पूर्वक सम्पन्न भएको छ ।

मेरो संघर्षमय जीवन

राम कुमारी थरुनी

उधमी सदस्य (सिमरिया शाखा, सुनसरी )

हेम कुमारी श्रेष्ठ

उधमी सदस्य ( राजगढ शाखा, झापा )

सिर्जना थेगिम

उधमी सदस्य ( लेटांग शाखा ,मोरंग )

छेदी देवी थारु

उधमी सदस्य (सिमरिया शाखा, सुनसरी )

जीवन विकास

राम कुमारी थरुनी
उधमी सदस्य (सिमरिया शाखा, सुनसरी )
हेम कुमारी श्रेष्ठ
उधमी सदस्य (सिमरिया शाखा, झापा )
सिर्जना थेगिम
उधमी सदस्य ( लेटांग शाखा ,मोरंग )
Previous slide
Next slide

Playlist

98 Videos

कम्पनी सचिव

दामोदर रेग्मी

नायब प्रमुख कार्यकारी अधिकृत

प्रवक्ता

सुदिप कुमार मण्डल

सहायक महाप्रबन्धक

गुनासो सुन्ने अधिकारी

रमेश राय

प्रबन्धक

अनुपालना अधिकृत

कुमोद कुमार मण्डल

प्रबन्धक

Copyright © 2026 JBLBSL