कर्जा

कर्जाको प्रकार ब्याजदर प्रतिशत सेवा शुल्क अधिकतम अवधि कर्जाको सिमा
साधारण १४.३८% १.३% १० वर्ष रु १५ लाख सम्म
व्यवसायिक १४.३८% १.३% १० वर्ष रु १५ लाख सम्म
कृषि १४.३८% १.३% १० वर्ष रु १५ लाख सम्म
आवास १४.३८% १.३% ३ वर्ष रु ३ लाख सम्म
शिक्षा १४ % १.३% १० वर्ष रु ७ लाख सम्म
उर्जा १४% १.३% २ वर्ष रु २ लाख सम्म
आकस्मिक १४.३८% १.३% १ वर्ष रु ३० हजार सम्म
डिजीटल १४ % १ बर्ष रु २ लाख सम्म
अनुशासन ऋण १४ % १ बर्ष रु.२५ हजार सम्म

नोट:

  • संस्थाले प्रदान गर्ने सम्पुर्ण कर्जामा दलित, मुक्त कमैया,  बादी,  हलिया,  द्धन्द पिडित परिवार तथा एकल महिला,  अपाङ्ग र जेष्ठ नागरिक सदस्यलाई १ प्रतिशत ब्याज छुट गरी सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ |
  • रु.७ लाख भन्दा माथि ऋण सुविधा उपभोगका लागि धितो अनिवार्य राख्नुपर्ने हुन्छ ।
Copyright © 2026 JBLBSL