डिजिटल सेवाका प्रकारहरु

क्र.सं. सेवाको नाम
मोवाइल बैंकिङ
अधिकृत टेलर सदस्य (ATM)
युटिलिटी पेमेण्ट
एस.एम.एस.अलर्ट (SMS)
रकम ट्रान्सफर
क्युआर स्क्यान (QR)
क्रेडिट व्यालेन्स
क्र.सं. विवरण सिमा
अधिकृत टेलर सदस्य (ATM) मा रकम जम्मा ५० हजार सम्म
अधिकृत टेलर सदस्य (ATM) मा रकम झिक्न ३० हजार सम्म
वालेट लोड १० हजार सम्म
रकम ट्रान्सफर पठाउने २० हजार सम्म
रकम ट्रान्सफर पाउने १ लाख सम्म
मर्चेन्ट पेमेण्ट २ लाख सम्म

मोबाइल बैंकिङ सेवा

यस वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई स्थानिय स्तरमा नै डिजिटल सेवा प्रदान गर्नका लागि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको छ । जीवन विकास एप्स मार्फत सदस्यहरुले सजिलै यो सेवा उपभोग गर्न सक्नेछन ।

अधिकृत टेलर सदस्य (ATM)

यस वित्तीय संस्थामा आबद्ध सदस्यहरुले आफ्नै गाउँमा भएका अधिकृत टेलर सदस्यकहाँ गएर रकम जम्मा गर्न तथा आवश्यकता भएको समयमा बचत झिक्न सक्नेछन् । साथै युटिलिटी पेमेण्टको सेवा समेत उपभोग गर्न सक्नेछन् ।

युटिलिटी पेमेण्ट


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL