हाम्रो बारे

पृष्ठभूमि

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास समाज(गैर सरकारी संस्था) ले संचालन गरेको लघुवित्त कार्यक्रमबाट प्रवर्द्धन भएको राष्ट्रीय स्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७५ फाल्गुन ३ गते नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी २०७५ फाल्गुन १६ गते देखी वित्तीय कारोबार शुरु गरेको हो ।

 ” गरिवी रहित नेपाल ” को मुल ध्येयका साथ अगाडी बढेको यस वित्तीय संस्थाले विपन्न, सिमान्तकृत तथा पिछडिएका वर्गको जीवनस्तर उकास्न १६० वटा शाखा मार्फत ३ लाख ५ हजार  परिवारलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

मिशन

विपन्न वर्गमा स्रोत र साधनको पहुंच पुर्याई गुणस्तरीय जीवनको अवसर प्रदान गर्ने ।

भिजन

"गरिबी रहित नेपाल"

उद्देश्य

"लघुवित्त सेवा प्रदानगरी विपन्न समुदायलाई आम्दानी मुलक कार्यमा सहभागी गराई आर्थिक समृद्धता तर्फ उन्मुख गराउने ।"

लक्ष्य

"लघुवित्त तथा सामुदायिक विकासका कार्यक्रम कार्यान्वयन गरी भुमिहिन, सीमान्तकृत तथा पछाडीएका वर्ग बिशेषगरी महिलाहरुको जीवनस्तर उकास्ने ।"

कानुनी मान्यता तथा दर्ता

सरकारी एजेन्सी ⁄संस्था विषय नम्बर मिती (वि. स.)
कम्पनी राजस्टार कार्यालय दर्ता ९५८९२ /०६९ /०७० २०६९ /०४/ २६
आन्तरिक राजस्व कार्यालय प्यान ६०३१६८९०९ २०७२/ ०१ /१७
नेपाल राष्ट्र बैक ( केन्द्रीय बैक ) इजाजत पत्र घ वर्ग ९३ /०७५/ ०७६ २०७५/ ११ /०३


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL